काठमाडौं । दीपककुमार साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको छ ।
प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयका अनुसार सुनसरी ४ बाट निर्वाचित साहलाई उद्योगमन्त्री बनाउने तयारी गरिएको हो ।
यसअघि उद्योगमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएसँगै मन्त्रालय खाली थियो ।
उद्योगमन्त्री बन्दै दीपककुमार साह
उद्योगमन्त्री बन्दै दीपककुमार साह

- अ-
- अ
- अ+
संबन्धित शिर्षकहरु




