काठमाडौं/
आइतबार काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १५औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै रास्वपा सभापती रवि लामिछानेले सरकार नढल्ने बताउनु भएको छ । उहाँले आफुहरुले इतिहासलाइ साक्षी राख्दै इतिहास बदल्ने कुरा गरेको सम्झानु भएको छ । सभापति लामिछानेले सरकार आज ढल्छ वा भोली ढल्छ भन्ने कुरा भइरहेको भन्दै पटक पटक सरकार ढल्छ भन्दा पनि नढलेको देखेर सरकार ढल्छ भन्ने मान्छे नै बेहोस भएर ढल्ने खतरा भएको बताउनु भएको छ । उहाँले हामीले इतिहासलाइ साक्षी राखेर इतिहास बदल्ने भन्दै राजनीति गरेको बताउनु भएको छ ।






